२०४ थपिए, नेपालमा १६१६८ संक्रमित

34

काठमाडौं– पछिल्लो २४ घण्टामा २०४ जना थप कोरोना भाइरसबाट संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १६१६८ पुगेको छ । त्यस्तै मंगलबार कोरोना भाइरसबाट निको भएर ६८८ जना घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या ७४९९ पुगेको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

Womui
Womui