नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा भेटियो कोरोना

59

काठमाडौं–नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना भाइरस भेटिएको छ । विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।

उडान दलका कर्मचारीमा कोरोना भेटिए पनि निर्धारित उडान भने प्रभावित नहुने एयरलाइन्सले जनाएको छ ।

Womui
Womui