४७३ थपिए, नेपालमा १४५१९ संक्रमित

42

काठमाडौं- पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४५१९ पुगेको छ ।

थपिएका संक्रमितमध्ये १०९ महिला र ३६४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ६६४ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्कनेको संख्या ५३२० रहेको छ ।

Womui
Womui