९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

98

बाँके–९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने खोज्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, पुरैनीका १९ वर्षीय युवालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नाताले भान्जी पर्ने ती बालिकालाई फकाएर कोठामा लगेर जबरजस्ती करणी गरेको पाइएको पीडितकी आमाले बताएकी छिन् । प्रहरीले  ती युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

Womui
Womui