२४ घण्टामा ३७० घर फर्किए, संक्रमणबाट निको भएर २१४१ घर फर्किए

58

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमित  निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।

यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २१४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

Womui
Womui