अनिश्चितकालका लागि डडेलधुरा सिल

47

काठमाडौं– डडेलधुरा अनिश्चितकालका लागि सिल गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शुक्रबार दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो ।

डडेल्धुरामा शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि छ । योसँगै संक्रमितको संख्या १२८ पुगेको छ ।

Womui
Womui