५८१ थपिए, नेपालमा ७१७७ संक्रमित

41

नेपालगन्ज– नेपालमा थप ५८१ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यो नेपालमा एक दिनमा देखिएको सबैभन्दा उच्च संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा ७१७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै, नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या ११६७ पुगेको उनले जानकारी दिए।

Womui
Womui