३६ प्रहरी उपरीक्षकको सरूवा, को कहाँ ? (सूचीसहित)

222


काठमाडौं–प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । मोरङमा सन्तोष खड्का, बाँकेमा ओमबहादुर राना, सुर्खेतमा राजेन्द्रप्रसाद भट्टलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो विशेष अपराध अनुसन्धान महाशाखा महाराजगन्जमा भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा भएको छ
। भक्तपुरमा तारादेवी थापालाई खटाइएको छ ।

Womui
Womui