कोरोना बिमा पुनः सुचारु हुने, सरकारले पनि दायित्व वहन गर्ने

68


छिनछिन खबर
काठमाडौं
–कोरोना बिमा पुनः सूचारु हुने भएको छ । बिमा कम्पनीहरुले दायित्व वहन गर्न नसक्ने भनेपछि स्थगित गरिएको बीमा लेख पुनः सुचारु गर्ने निर्णय भएको हो । पुनः सुचारु गरिने कोरोना बिमाको जाखिम दायित्व सरकार, बिमा समिति, नेपाल पुर्नबिमा कम्पनी र बिमा कम्पनीहरुले लिने सम्झौतामा पुनः सुचारु गर्ने निर्णय भएको हो ।

पुनः सुचारु गरिएको कोरोना बिमाको समयावधी चैतसम्म हुने गरी सुचारु हुन लागेको हो । हाल कोरोना बिमाको जोखिमको दायित्व बिमा पूल अन्तर्गत रहेर नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत सबै बिमा कम्पनीले बराबर गरी बहन गर्ने व्यवस्था थियो ।

Womui
Womui