कोरोना संक्रमित बढेका बढ्यै, संक्रमित संख्या १८ सय नाघ्यो

81


छिनछिन खबर
काठमाडौं
–केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सोमबार २ सय ३९ संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

Womui
Womui