३ थपिए, नेपालमा संक्रमित संख्या ४५७

42

नेपालगन्ज, जेठ ८–
बाँके र कपिलबस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ का ३२ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ की ४२ वर्षीया महिलामा र कपिलबस्तुको सुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५७ पुगेको छ भने नेपालमा कोरोनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।

Womui
Womui