लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

30

छिनछिन खबर
काठमाडौं– सरकारले कोरोना भाइरसबाट सुरक्षित राख्न लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । यसबीचमा कतिपयले क्षेत्र अनुसार लकडाउनलाई खुकुलो पार्न माग गरेका थिए । तर सरकारले सबैतिर एकैखाले निर्णय गरेको हो ।

Womui
Womui