यु–१९ टोली एसिया कपका लागि नेपाल छनोट

50

छिनछिन खबर
काठमाडौं, भदौ १६
नेपाल यु–१९ क्रिकेट टोली एसीसी कपका लागि छनोट भएको छ । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।Final nepal नेपालले मंगलबारको खेलमा कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो । नेपाली टोली एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्र्तराष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए । नेपालसँगै अफगानस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा परेका छन् ।

Womui
Womui