कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

100

एजेन्सी
काठमाडौं– बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई कोरोनाको लक्षण देखिएको र तापक्रम पनि बढेकाले लन्डन अस्पतालमा भर्ना गरिएको बिविसीले जनाएको छ । बोरिसमा १० दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

Womui
Womui