कतारले लगायो नेपाल सहित १४ देशका श्रमिकमाथि प्रतिबन्ध

102

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसका कारण कतारले नेपाल सहित १४ देशका श्रमिकलाई प्रतिबन्ध लगाएको छ नेपाल, चीन, भारत,बंगलादेशलागयतका देशबाट जाने कामदारमाथि कतारले प्रतिबन्ध लगाएको हो । कतारमा तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हाल हरेक महिना करिब १० हजारका दरले नेपाली युवा रोजगारीका लागि कतार जाने गर्छन् । कतारले अहिलेको प्रतिबन्धलाई अस्थायी भनेको छ ।

Womui
Womui