कुमारी बैंकले देव विकासलाई गाभ्दै, स्वाप कति ?

140

छिनछिन खबर
काठमाडौं–कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । कुमारीले १००ः ८६ को स्वापमा देवलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएपनि डिडिए रिपोर्टपछि स्वापमा परिर्वतन हुने सम्भावना समेत रहेको स्रोतले जनाएको छ ।

हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रहेको छ भने देव विकास बैंकको ३ अर्ब १७ करोड रहेको छ ।

Womui
Womui