२४ जना एसपीको सरुवा (सूचीसहित)

152

छिनछिन खबर
काठमाडौं– प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा गरेको छ ।

चितवनका एसपी दानबहादुर मल्ललाई विमानस्थल कार्यालयमा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी कृष्णप्रसाद कोइरालालाई झापा सरुवा गरिएको छ । त्यस्तै सुशीलसिंह राठौरलाई मकवानपुर सरुवा गरिएको छ ।

को कहाँ सरुवा भए ?

Womui
Womui