दोलखाको ६ किलोमा बस दुर्घटना, ११ जनाको मृत्यु

51

छिनछिन खबर
दोलखा–दोलखाको कालिन्चोकदेखि काठमाडौं आउँदै गरेको बा ४ ख ४४६८ न्रम्वरको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको प्रहरीले जनाएको छ ।

 

स्थानीयका अनुसार ओभर स्पिडमा ओभर ट्याग गर्न खोज्दा बस दुघर्टनामा परेको हो । बस ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । बसमा रहेका धेरैजसो यात्रु कालिन्जोक दर्शनका लागि पुगेको बताइएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

Womui
Womui