मुटुको समस्या छ ? यस्ता व्यवहार अपनाउनुस्

69

छिनछिन खबर
काठमाडौं– मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने सचेत गराउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २९ मा दिवस मनाउने गरिन्छ । यसवर्षको दिवसमा ‘स्वस्थ मुटुः हाम्रो प्रण’ भन्ने नारा तय गरिएको छ ।

 


मुटु स्वस्थ राख्नका लागि यस्ता बानीको विकास गर्नुस्

–चुरोट, सुर्ती नखाने
–पत्रु खाना नखाने
–व्यायाम तथा खेलकुदमा सक्रिय हुने
–फलफूल तथा सागपात खाने
–मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
–उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
–दैनिक ६–८ घण्टा सुत्ने
–नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।

Womui
Womui