कृषि विकास बैकबाट ५३ लाख लुटियो, लुटपाट गर्ने सबै पक्राउ

104

छिनछिन खबर
काठमाडौं– कृषि विकास बैंकबाट ५३ लाख रुपैयाँ लुटपाट भएको छ । रकम लुटपाट गर्ने सबै १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती व्यक्तिहरूले कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट ५३ लाख रुपैयाँ टान्सफर गरी एटिएमबाट निकालेका थिए ।

केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएपनि रकम कसरी निकालियो भन्ने बारेमा प्रहरी अन्यौलमा परेको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ रहेका छन् ।

Womui
Womui