२३ जिल्लाका सिडिओको सरुवा, को कहाँ (सूचीसहित)

35

छिनछिन खबर
काठमाडौं– गृह मन्त्रालयले २३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । त्यसैगरी केही सहसचिव र उपसचिव पनि सरुवा भएका छन् । गृह मन्त्रालयले काठमाडौं जिल्लाका सिडिओको पनि सरुवा गरेको छ ।

काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहले काठमाडौं बाहेक धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको छ ।

यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा गरेको छ । सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

कुन जिल्लाका सिडिओ कहाँ सरुवा भए ?

Womui
Womui