महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा

92

छिनछिन खबर
काठमाडौं, भदौ ११ । महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्ने जनाइएको छ ।

भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट गर्नुको साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीच विभिन्न छलफलमा सहभागी हुने नेपालका लागि भारतीय राजदूतावासले जनाएको छ ।

Womui
Womui