नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्ज

32

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो । नाम भने केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Womui
Womui