करिश्माले ल्याइन् थ्री जीपीए

32

छिनछिन खबर
काठमाडौं,असार १२ ।बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।

मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।

Womui
Womui