केन्याकोलाई उडेको इथियोपियन विमानको दुर्घटना

59

छिनछिन खबर

काठमाडौं, फागुन २६ । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।

इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा विहान दुर्घटनाग्रस्त भएको हो ।


इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । तर, दुर्घटना स्थल र मानवीय क्षतिबारे केही उल्लेख छैन ।

Womui
Womui