भियतनामको गोल्डेज व्रिज हेर्नलाई मात्र पुग्छन्, वर्षमा साढे २ करोड पर्यटक

85

एजेन्सी– भियतनामको गोल्डेन पुलले यतिबेला विश्वका आम मानिसको ध्यान खिचिरहेको छ । दुई सजीव हातले थामिरहेको जस्तो देखिने उक्त विशाल पुल अड्याउन धेरै पिलरको प्रयोग गरिएको छ । हातलाई ढुंगाको रङले रंग्याइएको छ भने प्राकृतिक देखाउन हातमाथि घाँससमेत उमारिएको छ ।

अत्यन्तै आकर्षक एवं विश्वास गर्ने गाह्रो हुने उक्त पुलको लम्बाइ एक सय ५० मिटर छ। १४ सय मिटरको उचाइमा रहेको पुल पहाड र जंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 
Womui
Womui