प्रदेश सांसद ओलीको निधन

118

छिनछिन खबर
काठमाडौं– प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ । १६ दिन पहिले दाङमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।


सांसद ओली दुर्घटना भएको दिनदेखि कोमामै थिए । नेकपाका सांसद ओली दाङ क्षेत्र नम्बर ३ ’ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

Womui
Womui