वर्षा र संजोगले कसे लगनगाँठो

23

छिनछिन खबर
काठमाडौं– अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइराला विवाह बन्धनमा बाँधिएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रणय दिवसको दिनमा वर्षा र संजोगले विवाह गरेका हुन् । उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरे ।


विवाह समारोहमा सीमित आफन्त, फिल्मकर्मी र साथीभाइको मात्र निमन्त्रणा गरिएको थियो ।

Womui
Womui