बसन्तपुरमा फहर्‍याइयो राष्ट्रिय झण्डा

107

छिनछिन खबर
काठमाडौँ,पुस १ । आज राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।अन्तर्रा्ष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाइएको हो ।

२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको थियो ।

Womui
Womui