विज्ञ टोलीद्वारा सिक्टाको माटो निरीक्षण

110

नेपालगन्ज ( रासस) –अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ ।

सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ अर्ब ५९ करोड रुपैयाँको बिगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ ।

Womui
Womui