एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ

81

छिनछिन खबर
काठमाडौं, कात्तिक ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मा कतारमा पक्राउ परेका छन् ।

कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हो । उनको पक्राउबारे अनेक अडकलबाजी गरिए पनि अहिलेसम्म के कारणले पक्राउ गरिएको हो भन्नेबारे कतारी अधिकारीले केही नखुलाएको संघका सचिव डिबी क्षेत्रीले बताए । शर्माले कतारमा निर्माण व्यवसायको काम गर्दै आइरहेका छ ।

Womui
Womui