५ किलो सुनसहित एक व्यक्ति पक्राउ

150

छिनछिन खबर
नुवाकोट, असोज १७ र जिल्लाको कर्केस्वर नगरपालिका तिनपिप्लेबाट बुधबार बिहान प्रहरीले ५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्दा ती व्यक्ति पाँच किलो सुनसहित पक्राउ परेको जिल्ला प्रहररी कार्यालयले जनाएको छ । सुनसहित पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्ररहीले जानकारी दिएको छ । पछिल्लो समयमा सुन पक्राउ पर्ने क्रम निकै बढेको छ ।

Womui
Womui