सुनसरीमा १२ वर्षीया बालिका बलात्कृत

51

छिनछिन खबर
सुनसरी,असोज ७ । सुनसरीको धरान उपमहानगरपालिका–११ मा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

उनले बालिकालाई सोही ठाउँको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।घटना तथा आरोपीबारे थप अनुसन्धान भइरहेको छ।

Womui
Womui