सल्यानमा पहिरो जाँदा एकै घरका ३ बालबालिकाको मृत्यु

40

छिनछिन खबर
सल्यान, भदौ १८ । पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरो पुरिएर मृत्यु भएको हो ।

 

 

 

मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

Womui
Womui