४८ एसपी र ९५ जना डिएसपीको सरुवा (सूचीसहित)

282

छिनछिन खबर
काठमाडौं, साउन १६ । प्रहरी प्रधान कार्यालयले बुधबार ४८ एसपी र ९५ जना डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।


सरुवा सूचीअनुसार रुपन्देहीमा हृदय थापा, बर्दियामा सुरेन्द्र मैनाली, पाल्पामा विश्वमणि पोखरेल, नवलपरासीमा रमेश थापा, झापामा भिम ढकाल, सुर्खेतमा बसन्त रजौरे, गुल्मीमा दीपक बस्नेत, उदयरपुरमा चन्द्रेव राई, दाङमा कृष्णहरी शर्मा, महोत्तरीमा ईश्वर कार्की, बाँकेमा अरुण पौडेल पठाइएको छ ।

एसपी सरुवा

Womui
Womui