सिडिओहरूको व्यापक सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

164

छिनछिन खबर
काठमाडौं, साउन ९ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ । बुधबार गरेको सरूवा अनुसार मोरङका सिडिओ रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ ।

हेर्नुहोस्
कसको सरूवा कहाँ भयो (सूचीसहित)

Womui
Womui