७२ जिल्ला न्यायधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

172

छिनछिन खबर
काठमाडौं, साउन ४ । न्याय परिषद्ले शुक्रबार ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरेको छ ।

यस्तो छ सरुवा सूची

Womui
Womui