धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

70

छिनछिन खबर
काठमाडौँ, असार १४ ।काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।

Womui
Womui