तीन छोरीले डा. उपेन्द्र देवकोटाको काजकिरिया गर्ने

159

छिनछिन खबर
काठमाडौं, असार ५ । सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजकिरिया तीन छोरीले गर्ने भएका छन् । मंगलबार देवकोटाको काजकिरिया हुँदैछ । उनको काजकिरियालाई पनि ७ दिनमा घटाइको छ ।


देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले जारी गरेको बिज्ञप्तिमा काजकिरियामा पत्नी डा मधु दीक्षित देबकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्नेछन् ।

Womui
Womui