घरजग्गा बिक्री गर्न कम्पनी अनिवार्य

106

छिनछिन खबर
काठमाडौ, जेठ १५ । अबदेखि घरजग्गा व्यक्तिगत तवरले बिक्री गर्न नपाइने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले पेस गरेको बजेटमा घरजग्गाको कारोबार कम्पनीमार्फत मात्र गर्न पाइने उल्लेख छ ।

घर–जग्गाको कारोबारमा हुने कल छली रोक्न सरकारले नयाँ व्यवस्था गरेको जनाएको छ । व्यक्तिगत घर जग्गा खरिद बाहेक कारोबारका लागि कम्पनी अनिवार्य गरिएको छ । यसले जग्गाको मूल्यबृद्धिमा पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

Womui
Womui