धनगढीमा गोली हानेर नौ लाख रुपैयाँ लुट

50

छिनछिन खबर
धनगढी, जेठ १३ । धनगढीमा आइतबार बिहान नौ लाख रुपैयाँ लुटिएको छ । गोली प्रहार गरी रकम लुटिएको हो । प्रहरीले धनगढी उपमहानगरपालिका–१ मा गोली प्रहार गरी रकम लुटिएको जनाएको छ ।


आइएमईबाट पैसा निकालेर बैंकमा जम्मा गर्ने जान लागेका निर्मल कार्कीमाथि लुटेराले गोली प्रहार गरेका छन् । उनीहरूले कार्कीसँग भएको ९ लाख रूपैयाँ लुटेका छन् । गोली लागेर घाइते भएका कार्कीको उपचार भइरहेको छ । भने प्रहरीले फरार लुटेराको खोजी भइरहेको जनाएको छ ।

Womui
Womui