राष्ट्रकवि माधवप्रसाद घिमिरेको ग्राण्डी अस्पतालमा उपचार हुँदै

113

छिनछिन खबर
काठमाडौं, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थामा खराबी आएपछि उनलाई उपचारको लागि ग्राण्डी अस्पताल लगिएको कान्छा छोरा राजिव घिमिरेले बताए । ग्रण्डीमा उनको उपचार भैरहेको छ । कविको मुट,ु फोक्सो र मृगौलामा खराबी देखिएको छ । पहिला पनि स्वास्थ्य समस्या हुने गरेको र धेरै पटक उपचार गराएको कान्छा छोराको भनाई छ । उनका अनुसार उपचारको लागि विदेश लैजाने कि विशेषज्ञ डाक्टर बाहिरबाट बोलाउने भन्नेबारे अस्पताल प्रशासनसँग छलफल भैरहेको बताए ।

Womui
Womui