१६ एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

123

छिनछिन खबर
काठमाडौं, वैशाख २५ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूचीमा पहिलो नम्बरमा केदार रिजाल र दोस्रो नम्बरमा शेरबहादुर बस्नेत छन् ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को

बढुवा सिफारिसमा परेकाहरुको नामावली थाहा लिंकमा क्लिक गर्नुहोस्

https://drive.google.com/open?id=1BaiKIuGCZIcIajpZ8cXzj9eXnxz9pTRR

Womui
Womui