यसरी बित्त्यो बलिउडकी नायिका करिश्मा कपुरको नेपालमा एक दिन (फोटोफिचर)

152

छिनछिन खबर
काठमाडौं, वैशाख २४ । बलिउडकी नायिका करिश्मा कपुर सोमबार काठमाडौ आएकी छिन् । मेरिगोल्ड सयपत्री ज्वेलर्स शोरुमको उद्घाटन गर्न उनी काठमाडौं आएकी हुन् ।

 

 

करिश्मा बिहान ११ बजे नेपाल आएर साँझ दिल्ली फर्किन् । उनले दिउँसो साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गरेकी थिइन् ।

Womui
Womui