फोरमको प्रथम महाधिवेसन जनकपुरमा

119

छिनछिन खबर
काठमाडौं, वैशाख २२ । मधेसी जनाधिकार फोरम नेपालको प्रथम महाधिवेसन आउँदो माघ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ ।


फोरमको काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकले बाँकेका मोहम्मद इस्तियाक राईलाई रिक्त केन्द्रीय सचिवमा चयन गरेको छ ।

Womui
Womui