मानखोलामा पौडी खेल्दा दुई बालकको मृत्यु

54

छिनछिन खबर
नेपालगन्ज, वैशाख ९ । मानखोलमा पौडी खेल्ने क्रममा बैजनाथ गाउँपालिका–६ काा दुई बालबको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्रको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui