को होलिन् बसुन्धरामा विभत्स हत्या गरिएकी युवती ?

83

छिनछिन खबर
काठमाडौं, बैशाख ३ । बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ । आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या भएको प्रहरीले जनाएको छ । लगाएको कपडा च्यातेर अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको भित्री गल्लीमाा फालेको प्रहरीले जनाएको छ । मृतक युवतीको सनाखत हुन नसकेको प्रहरीले बतायो ।

 

मृतक युवतीको टाउकोमा धारिलो हतियारले हानेर रगताम्मे छ । मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Womui
Womui