शेयर कारोबार ७७ जिल्लाबाटै

42

छिनछिन खबर
काठमाडौं, बैशाख ३ । नेपाल धितोपत्र बोर्डले एक बर्ष्भित्र ७७ वटै जिल्लामा शेयर कारोबारका लागि अनलाइन सेवा पुर्याउने जनाएको छ । आइतबार सेमी अनलाइन कारोबार सुरु गरेपछि बोडका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् ।
यस सेवा कार्यान्वयनमा आएसँगै लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सेयर खरिद विक्रीको आदेश दिन सक्नेछन् । यस्तो खरिद आदेश मोबाइल, एसएमएस र इमेलबाटै गर्न सकिनेछ । साथै किनबेचको विवरणसमेत हेर्ने सुविधा यस प्रणालीमा छ ।

Womui
Womui