एकिकृत राप्रपा(राष्ट्रवादी) बाँकेमा ओली

41

नेपालगन्ज-एकीकृत राप्रपा (राष्ट्रवादी) बाँकेलाई पुर्नगठन गरिएको छ । पुर्नगठित समितिको अध्यक्षमा बलबहादुर ओली चयन भएका छन् । उक्त पार्टीका सहायक प्रवक्ता तेजनारायण कँडेलको अध्यक्षता एवम् प्रमुख अतिथी सह–महामन्त्री कैलाश गुरुङको उपस्थितीमा बाँके जिल्ला कार्यसमिति पुर्नगठन गरिएको बताइएको छ । पार्टीको जिल्ला उपाध्यक्ष कुन्जिलाल बर्मा, सचिव विनोदजंग शाह, कोषाध्यक्ष बालिका देवी रावत लगायत १५ सदस्यीय समिति रहेका छन् ।

Womui
Womui