बाँके ३ मा एमालेका नन्दलाल जित नजिक

63

नेपालगन्ज-प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को मत परिणाम पनि अन्तिम चरणमा पुगेको छ । उक्त क्षेत्रमा नेकपा एमालेका नन्दलाल रोका(क्षेत्री) जितको नजिक पुगेका छन् । वाम गठबन्धनका उम्मेदवार रोकालाई लोकतान्त्रिक गठबन्धन(नेपाली काँग्रेस) का बादशाह कुर्मीले पछ्याईरहेका छन् ।

वाम गठबन्धनका प्रतिनिधी सभा ३ का उम्मेदवार नन्दलाल रोका(क्षेत्री) ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा भने माओबादी केन्द्रका महेश्वरजंग गहतराज अथक र नेपाली काँग्रेसका माधबराम खत्रीबीच कडा प्रतिस्पर्धा भईरहेको छ । यो समाचार तयार पार्दा सम्म वाम गठबन्धनका गहतराज लोकतान्त्रिक गठबन्धनका खत्रीभन्दा झिनो मतले अगाडी छन् ।

Womui
Womui